बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक
अभिभावकत्व जीवनको सबैभन्दा चुनौतीपूर्ण यात्रा हो, असल सन्तानका लागि चाहना गर्ने र त्यस अनुसार योजना बनाउने अभिभावकको लागि यो चुनौती अनिवार्य पनि छ । त्यसैले अभिभावक बन्ने व्यवस्थापकीय ज्ञान र सिप बहुआयामिक हुनु स्वभाविकै हो । ती सबै सवालहरू विस्तृत रूपमा यस यस स्रोत पुस्तकभित्र समेट्न सम्भव नभएता पनि प्रमुख सवालहरूसँग सम्बन्धित विषयहरूले अभिभावक तथा अभिभावकसँग प्रत्यक्ष काम गर्ने सरोकारवालाहरूका लागि पनि केही हदसम्म सान्दर्भिक हुने छ भन्ने अपेक्षा गरिएको छ ।
वैवाहिक जीवनको सुरुवातको सोच आउँदा नै अभिभावकत्वको सुरुवात हुन्छ । जब व्यवहार मै अभिभावक बनिन्छ, त्यसको निरन्तरता जीवन पर्यन्त रहन्छ । जस्तैः विवाह कुन उमेरमा गर्ने ? बच्चा कहिले जन्माउने ? बच्चा जन्माउन नचाहेको अवधिका लागि कुन गर्भनिरोधका साधन अपनाउने ? कसरी बढाउने र पढाउने, आत्मा निर्भर बन्न र विवाह गर्न योग्य कसरी बनाउने आदि देखि असल अभिभावकको लागि परिवारमा अप्रत्यक्ष रूपले अनन्तसम्म अभिभावकत्व रहिरहन्छ ।
पुस्तकको प्रयोजन
जिम्मेवार अभिभावकका लागि उनीहरूका बालबालिकाका समग्र व्यक्त्त्वि विकास गर्न कस्ता कस्ता ज्ञान, सिप र धारणाको विकास गर्न आवश्यक पर्दछ भन्ने कुरालाई मध्यनजर राखेर यो स्रोत पुस्तिकामा सकेसम्म विविध सान्दर्भिक मुद्दाहरू समावेश गर्ने कोसिस गरिएको छ ।
गर्भधारण गर्ने निर्णयदेखि प्रसूति सेवा तथा बालविकासका लागि अभिभावकले पूरा गर्नु पर्ने दायित्वका सम्पूर्ण पक्षमा अभिभावकलाई दक्ष बनाउन यो स्रोत पुस्तकले प्रयास गरेको छ । यसमा भएका सामग्रीहरूको अध्ययनलाई सहज होस् भन्नका लागि त्यसका सैद्धान्तिक तथा प्राव
This document provides the final evaluation report of a four-year project in Nepal that aimed to reintegrate child domestic workers with their families, strengthen families to prevent child separation, and build local child protection capacity. The evaluation utilized qualitative and quantitative methods across project sites between April and December 2015. It found that the project effectively supported reintegration and improved children's well-being, changed parental attitudes, built teacher and stakeholder capacity, and was efficient. However, sustainability remains a concern as support withdrawal is incomplete and local ownership not fully embedded. Key recommendations include extending support timelines, deepening employer engagement, integrating livelihoods, and improving project planning and accountability.

घरेलु बालश्रम परिचय
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम परिचय” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम बाल परिचालन” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे घरलु बालश्रम सामुदायिक अभिमुखीकरण” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।
This document provides a 3-page table of contents for a book published by CWISH Nepal titled "Children's Rights". The book contains over 50 articles on topics related to children's rights in Nepal written by experts and activists. It commemorates the 25th anniversary of Nepal signing the UN Convention on the Rights of the Child. The table of contents shows that the book covers the history and development of the children's rights movement in Nepal, issues affecting marginalized children, religious and cultural practices impacting children's rights, education, health, participation, and more.
This document provides an introduction to a training manual on the role of children in making schools child-friendly. It discusses that children play an important role alongside teachers and parents in developing schools according to national guidelines. The training manual is based on indicators from the government's framework for quality education and child-friendly schools. It presents topics and activities to help participants understand concepts and develop skills related to ensuring children's participation rights in schools. The overall goal is to support efforts to implement child-centered practices in schools according to government policy.
The document discusses the importance of family education for proper childcare, highlighting the roles of parents, family, community, and schools from conception to development. It presents images with guidance on planning for childbirth, caring for pregnant women and newborns, and creating child-friendly homes and schools. The picture storybook is intended to provide educational resources for facilitating discussion at the community level on ensuring children's well-being and bright futures.
विद्यालयमा बालअधिकार र हाम्रो भूमिका
यो पुस्तिका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि लक्षित गरी तयार परिएको पुस्तिका हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा उल्लेखित सूचक प्राप्त गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् विभिन्न सरोकारवालाहरुको उत्तरदायित्व रहन्छ । त्यस दस्तावेजमा स्पष्ट रुपमा विद्यालय, शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गरिएको छ । तर, विद्यालयलाई बालमैत्री बनाउने पक्षमा विद्यालय र शिक्षकहरु सँगसँगै बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस पुस्तिकामा विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाले निर्वाह गर्नुपर्ने
भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
विद्यालयमा बालमैत्री वातावरण भएमा बालबालिकाहरुले चाँडो सिक्न सक्ने, लेख्दा पढ्दा मानसिक तनाव कम हुने, विद्यालयमा मायालु वातावरण प्राप्त गर्ने जस्ता राम्रा कुरा हुने हुनाले विद्यालयलाई बालमैत्री बनाउनु आवश्यक हुन्छ । त्यसै गरी, बालबालिकाकै महत्वपूर्ण भूमिकामा विद्यालयलाई बालबालिकाले चाहेको जस्तो विद्यालयको रुपमा परिणत गर्न सकिन्छ ।
यस पुस्तिका तयार पार्नुअघि काठमाडौँका विभिन्न विद्यालयका बालबालिका र झापा जिल्लाका दुई ओटा विद्यालयका बालबालिकासँग प्रत्यक्ष छलफल गर्दा प्राप्त बुँदाहरुलाई यसमा समेटिएको छ । छलफलका क्रममा सहभागी बालबालिकाले विद्यालयलाई बाल सुलभ वा बालमैत्री बनाउन स्वयम् बालबालिकाले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा बताएका थिए ।
यस पुस्तिकाको उद्देश्य के हो ?
बालमैत्री विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्दछ । यस्ता विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा धेरै तनाव भोग
प्यारा भाइबहिनीहरू,
हाम्रो देश नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अति जोखिममा रहेको छ । देशको अधिकांश भूभाग बाढी, पहिरो, हिमताल विष्फोट, हिमपहिरो र भूकम्पको जोखिममा रहेको छ भने समयसमयमा हुने महामारी, आगलागी, शीतलहर जस्ता विप्दले पनि कैयौ मानिसले अकालमा नै ज्यान गुमाएका छन् । यस्ता प्राकृतिक विपद्का कारण कैयौँ बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् भने कैयौँ बालबालिकामा विपद्का कारण मानसिक रूपमा नै आघात पर्न गई दिर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । विपद्कै कारण कतिपय बालबालिकाले आºना अभिभावक, वासस्थान अनि विद्यालय पनि गुमाएका छन् ।
विपद्को समयमा हामीलाई सहयोगको आस देखाएर आपराधिक मानसिकता भएका मानिसहरूले दुव्र्यवहार र शोषण गर्न सक्छन् । हामी जस्तै कैयौँ बालबालिका विपद्कै कारण आघातमा परी मनोसामाजिक समस्यामा पनि पर्न सक्छन् । प्राकृतिक विपद् रोक्न नसकिने भएकाले यसबाट हुने असर कम गर्न हामीले सुरक्षित रहने उपायबारे सधैँ सतर्क रहनुपर्दछ ।
नेपालमा आउन सक्ने मुख्य प्राकृतिक विपद्, यसबाट बालबालिकालाई पर्ने असर र सुरक्षित रहने उपायहरू बारे जानकारी लिने र यस बारेमा हामी जस्तै अन्य बालबालिकालाई पनि जानकारी गराई विपद्को समयमा सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले सिविसले यो चित्र कथा तयार गरी प्रकाशन गरेको छ ।
सिविस र यसका साझेदार संस्थाहरुले काठमाडौँ उपत्यकामा घरेलु श्रमिकको रुपमा काम गर्न बसेका बालबालिकाहरुलाई आफ्नै परिवारसँगै बसाउनका लागि असोज २०६८ (सन् २०११) मा पुनर्एकीकरण गर्न सुरू ग¥यौं । हामीलाई सम्पर्क गर्ने बालबालिका र अभिभावकहरुले यस्तो पुनर्मिलनका लागि सहयोग माग्नुभएपछि हामीले सहयोग ग¥यौं । यसका लागि हामीले बालबालिकालाई फेरि स्कूल जान सहयोग गर्यौँ भने उनीहरुका परिवारलाई आय आर्जनका लागि विभिन्न सिपमूलक तालिम तथा सहकारी मार्फत बिउ पूँजि पनि सहयोग गर्यौँ । आगामी दिनमा समुदायका महत्वपूर्ण व्यक्तिले यस्ता बालबालिका र तिनका परिवारलाई संरक्षण गर्न सहयोग गर्ने कुरा पनि हामीले सुनिश्चित गर्न चाह्यौँ ।
साना–साना ढुङ्गा माटो मिली ठूलो पहाड बन्छ ।
साना–साना खोलाखोली मिली ठूलो नदी बन्छ ।
एक–एकले सय हुन्छ, हजार हुन्छ लाख हुन्छ ।
एक्लै गरे के पो हुन्छ ? मिली गरे जे पनि हुन्छ ।
बालक्लब के हो ?
प्यारा भाइबहिनीहरु, बालक्लब बालबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने स्थल हो । बालक्लबमा बालबालिकाहरुले मिलेर ठूला–ठूला काम गर्न सक्छन् । बालक्लब जहाँ बालबालिकाहरु विभिन्न किसिमका रचनात्मक क्रियाकलाप गर्न र जीवनोपयोगी सीपहरु सिक्न सक्छन् । बालक्लब बालबालिकाले संगठित हुन पाउने ठाउँ हो । यसले बालबालिकाका आवाजलाई सामूहिक रुपमा व्यक्त गर्न पाउँछन् । क्लबको माध्यमबाट उनीहरुले आफू र आफ्ना साथीहरुले भोग्दै आएका समस्याहरु, वयस्कहरुले ध्यान पु¥याउँन नसकेका बाल संरक्षणका सवालहरुलाई बाहिर ल्याउन सक्छन् । विद्यालय वा गाउँमा बालबालिकामाथि हुने गरेको शोषण, यातना आदिका बारेमा वयस्कहरुको ध्यानाकर्षण गर्न र समाधानका लागि घच्घच्याउन सक्छन् । बालक्लब लोकतान्त्रिक परिपाटी अभ्यास गर्ने बालमैत्री स्थान पनि हो ।
Domestic Workers are less counted labor sector in global and Nepali society. In spite of their presence with more than 150 thousand all over the country, their work is not counted in the national economy, neither they are provided state protection by law and nor their situation have been interrogated seriously. However there are some studies with concentration on child domestic workers, the overall study of domestic workers has not been counted and this study is the first such
kind of study in Nepal.
This handbook provides guidance for local child protection committees on implementing effective child protection programs. It outlines issues that committees can address, example programs they can run, and ways to mobilize resources. The handbook aims to make committee activities more focused and impactful, increase their engagement, and provide members and staff practical information on child protection issues, program options and funding sources. It is intended to strengthen the capacity of local actors to protect vulnerable children from harm.
The Child Protection Policy and Procedures aimed to enhance CWISH quality of work with children through building and enabling environment for children to participate with the help of policy and procedure to safeguard children in contact with CWISH from any forms of harms and potential risk.
This document is an introductory chapter to a guidebook on child participation in child protection. It discusses that child protection issues in Nepal arise from various social, cultural, economic and political factors. Involving children themselves in addressing protection issues is important to make processes more effective and respect children's rights. The guidebook aims to increase effectiveness of child participation practices in protection by providing information to practitioners. It emphasizes viewing issues from the child's perspective and involving them in decisions that affect their lives.
More from Children & Women in Social Service and Human Rights (20)